कपिलबस्तु, भाद्र ३०
सनशाईन सामाजिक विकास संस्थाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभा संस्थाको कार्यालय बुद्धभुमि नगरपालिका वडा नम्बार १० चेतरादेईमा भएको हो । अर्थिक बर्ष २०७७।०७८ मा सास्थाको प्रगाति प्रतिवेदन संस्थाका सचिव दिलीप कुमार यादवले प्रस्तुत गर्नुभएको थियो भने अर्थिक वर्ष २०७७। ०७८ को सास्थाको आयव्यय सास्थाका कोषाध्यक्ष कृष्ण मोहन केवटले प्रस्तुत गर्नुभएको थियो ।
सनशाईन सामाजिक विकास संस्थाले स्थापना कलदेखि नै पिछाडा वर्ग, गरिब, विपन्नलाई सहयोग गर्दै आइरहेको छ । संस्थाले विभिन्न परियोजनबाट मायादेवी गाउँपालिकमा शिक्षा, स्वास्थ्य, जिविकोपरजन लागयतमा काम गरिरहेको बरेमा सांस्थाका सदस्यालाई जनकारी गराइएको थियो । सांस्थाका उपाध्याक्ष बिन्दबासिनी हरिजनको स्वागत मन्तव्य राख्दै सास्था सबैको सझ सम्पति भएकोले सबै संग हतेमलो गरेर अगडि बडने बताउनु भएको थियो ।
तपाईको प्रतिक्रिया !