कपिलवस्तु काँग्रेसको सभापतिमा कलाम निर्वाचित
नेपाली काँग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी भएका हुन् । एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका थिए ।
कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने आचार्य सभापति शेरबहादुर देउवा पक्षकाबा उम्मेदवार बनेका थिए ।
यस्तै उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406








xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













