भैरहवा, ११ पुस
नेपाल तरुण दल सिद्धार्थनगर वार्ड न ९ मा सिदान्त खनाल को अध्यक्षतामा ५१ सदस्यीय तरुण दल वार्ड समिति निर्बिरोध चयन भएको छ । जसको उपाध्यक्ष सुनिल सहानी, सचीव अबिनाश मौर्य,कोसाध्यक्ष बन्दना पौडेल ,सहसचिव मोहन जंग क्षेत्री चयन हुनु भएको छ । तरुण दल पुनर्गठन कार्यक्रम नेपाली काङ्ग्रेस वार्ड समिति ९ का सभापति श्यामसुन्दर खनालको अध्यक्षतामा तथा वार्ड सचीव फणीन्द्र पौडेलको संचालनमा भएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा नेपाल तरुण दल रुपन्देही सभापति सोम बहदुर गुरुङ ,नेपाली काङ्ग्रेस नगर समिति सिद्धार्थनगर का सभापति कोशिस ब खडका,नेपाली काङ्ग्रेस महाअधिबेश प्रतिनिधि तथा नेपाल तरुण दल सिद्धार्थनग अध्यक्ष दीपेन्द्र बुढापृती,,नेपाली काङ्ग्रेस महाअधिबेश प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ , नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्यहरु कृष्ण खनाल,रामबृक्ष यादव ,डिल्ली राज अधिकारी ,,नेपाली काङ्ग्रेस सिद्धार्थनग समिती नगर सदस्यहरु गायत्री अर्याल ,आकश पौडेल ,नवराज अर्याल ,नेपाल शिक्षक संघ सिद्धार्थनगर अध्यक्ष चतुर्भुज रेग्मी ,अग्रज नेतागणहरु नानुमाया पौडेल ,दन्डपानी शर्मा,लक्ष्मि अधिकारी ,युवराज पान्डे,ओमप्रकाश अर्याल एवम क्षेत्रीय प्रतिनिधि हरु,वार्ड कार्यसमिति पदाधिकारी सदस्य हरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया !