शिवराज ७ का निर्वाचित वडाध्यक्ष माओवादीमा प्रबेश
तौलिहवा, माघ २७। कपिलवस्तुको शिवराज नगरपालिका–७ का वडाध्यक्ष अनुपकुमार चौधरी माओवदी केन्द्रमा प्रवेश गर्नुभएको छ। वडाध्यक्ष चौधरी गत स्थानीय तहको निर्वाचनमा स्वातन्त्र रुपमा वडा अध्यक्षमा विजयी हुनुभएको थियो।
त्यस्तै शिवराज नगरपालिकाका समाजसेवी विरेन्द्र जयसवाल (विजय) माओवदी केन्द्रमा प्रवेश गर्नुभएको हो। जयसवाल नेपाली काँग्रेस पूर्व महाधिवेशन प्रतिनिधि थिए। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ ले वडाध्यक्ष चौधरी र जयसवाललाई आफ्नो निवासमा पार्टी प्रवेश गराउनु भएको हो।
पार्टीको सिद्धान्त मन परेर माओवादी केन्द्रमा प्रवेश गरेको उहाँहरुले बताउनुभएको छ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406








xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













