तौलिहवा । तौलिहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष मोहम्मद जाहिद खाँले कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्षमा दाबेदारी दिए पनि टिकट नपाएपछि उहाँले जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया !