काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व एमालेले गर्ने सन्देश स्थानीय तहको निर्वाचनले दिने बताउनुभएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पाटीले बहुमत ल्याउने बताउनुभएको हो ।
अध्यक्ष ओलीले पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा गठबन्धनले महिलालाई प्राथमिकता नदिएको आरोप लगाउनुभयो ।
तपाईको प्रतिक्रिया !