लोकप्रिय युवा नेता अनुप कुमार चौधरीको दोस्रो पटक पनि शानदार जीत
कपिलवस्तु।
शिवराज नगरपालिका वडा नम्बर ७ को गठबन्धनका नेकपा माओवादी केन्द्रका लोकप्रिय युवा नेता अनुप कुमार चौधरी ५२२ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्। दोस्रोमा कांग्रेस पार्टीको उम्मेदवार पुजारी प्रसाद चौधरी कुर्मी ४५५ मत ल्याएका हुन्।
माओवादी केन्द्रका अनुप कुमार चौधरी र कांग्रेस पार्टीको पुजारी प्रसाद चौधरी कुर्मी बीच ६७ मतको मतान्तर रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













