कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १० विकुली पिपराबाट एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । सोहि ठाउँ बस्ने २५ वर्षका हरी थारुको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो ।
थारु र बन्दुक नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
तपाईको प्रतिक्रिया !