बाणगंगा सिचाई जल उपभोक्तमा कस्ले मर्ला बाजी ?
तौलिहवा । जिल्लाको सबैभन्दा ठूलो बाणगंगा सिचाई प्रणाली जल उपभोक्त मुल समिति कपिलबस्तुको पुस २२ गते हुने निर्वाचनमा तिन जना अध्यक्षले उम्मेदवारी दर्ता गराएका छन् । जसमा
मोहन दाहल, नारायन बहादुर सिंह र प्रमोद यादवले अध्यक्षमा प्यानल सहित उम्मेदवारी दिइएको निर्वाचन समितिका संयोजक प्रबिन कुमार श्रीवास्तवले जानकारी दिनु भयो । मुल समितिमा कुल १ सय ६९ जना मतदाता रहेका छन ।
बाणगंगा सिचाई प्रणालीबाट कुल ६ हजार पाँच सय हेक्टरमा सिचाई हुने गर्छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













