अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित पटका बरामद गरी नष्ट
अवैध रुपमा नेपालमा भित्र्याइएको प्रतिबन्धित पटका बरामद गरी नष्ट गरिएको छ।
सिमा क्षेत्रमा रहेका पकडी, चाकरचौडा, कृष्णनगर मर्यादपुर लगायतको नाकाबाट प्रहरीले एक हप्तामा सवा नौ लाख बढी मुल्यको पटाका बरामद गरेको हो।
प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बरामद गरिएको पटका जिल्ला प्रहरीको हाता भित्र गाडेर नष्ट गरिएको बताए।
प्रहरीले नाकामा कडाई गरे पनि ब्यापारीले भने लुकीछिपी पटका भित्र्याउने गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













