काठमाडौँ प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी)नवराज अधिकारीले पाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौँ प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए ।