कपिलबस्तु नगरपालिकाको बजेट ९६ करोड १८ लाख
लुम्बिनी समय । संवाददाता
तौलिहवा, असार १० । कपिलबस्तु नगरपालिकाको सोह्रौ नगर सभा सम्पन्न भएको छ । उक्त सभाबाट नगरपाकिलाले ९६ करोड १८ लाख ९३ हजार बराबरको बजेट ल्याएको छ । पालिकाले स्वास्थ्य विमामा लाग्ने तिन हजार पाँच सय मध्ये पचास प्रतिसत रकम पालिकाले तिर्ने, निःशुल्क शिक्षा, नगर सुन्दरीकरण, मेडियनमा बृक्षारोपण, रामघाट धाम निर्माण, बुद्धपद्म विद्यालयको खेत मैदानमा स्टेडियम निर्माण लगायतको काम हुने नगर प्रमुख सुदीप पौडेलले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













