आजदेखि काँग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने छ ।
बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























