पहिरोले पृथ्वी राजमार्ग अवरुद्द
चितवन । पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्द भएको छ । चितवन इच्छाकामना गाउपालिका ४ पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा बिहान साढे सात बजे पहाडबाट ढुङ्गा सहितको पहिरो खसेर सडक दुईतर्फी अवरोध भएको छ ।
पहिरो हटाउन प्रहरीले सडक विभाग संग समन्वय गरी लोडर लगि बाटो खुलाउने पहल भई रहेको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























