शिवराज नगरपालिका वडा नं. ३ द्वारा गरिब तथा विपन्न ४५ परिवारलाई टिन वितरण
कपिलवस्तु , फागुन ९ – शिवराज नगरपालिका वडा नं. ३ ले गरिब तथा विपन्न ४५ घरपरिवारलाई टिन वितरण गरेको छ। वडा कार्यालयले आवश्यक अध्ययन र छनोट प्रक्रियापछि लाभग्राहीहरूलाई टिन प्रदान गरेको हो।
वडा अध्यक्ष टेकलाल सापकोटाले टिन प्राप्त गर्ने अन्य केही व्यक्तिहरू छनोट भई छुटेको जानकारी दिँदै, उनीहरूले छिटोभन्दा छिटो आफ्नो घर निर्माण गरी वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।
वडा कार्यालयको यो पहलले गरिब तथा विपन्न परिवारहरूको आवास सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













