लुम्बिनी प्रदेश सभा बैठक जारी(तस्बिर सहित)
दाङ । लुम्बिनी प्रदेश सभा सातौं अधिवेसनको पाँचौं बैठक चलिरहेको छ । यो बैठकमा प्रदेश सभा सदस्यहरुको समसामायिक बिषयमा सम्वोधन गरिरहेका छन् ।

यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













