बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न साढे ४ बजे सिंहदरबारमा बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्न लागेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बोलाएको छ ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, नीतिगत निर्णय र विभिन्न मन्त्रालयका प्रस्तावहरूमा छलफल तथा निर्णय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























