राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुको जिल्ला कार्यसमिति चयनका लागि मतदान सुरु भइसकेको छ । कुल ३९५ मतदाता छन् । ९ बजे भित्र मतदान सकिने र त्यसको आधा घण्टापछि मतगणना सुरु गर्ने कार्यक्रम रहेको निर्वाचन मण्डलका सदस्य रमेश मिश्राले जानकारी दिनुभयो ।