कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक फेला परेका छन्।
फेला परेका बन्दुकमध्ये ३ नाल तयारी (साबुत) र २ नाल बेसाबुत (बिग्रेको) अवस्थामा रहेका छन्। प्रहरीले बन्दुक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













