कपिलबस्तुको सदरमुकाम तौलिहवामा पानी पर्दै (फोटो फिचर)
कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बुधबार दिउँसो वर्षा भएको छ। वर्षासँगै जनजीवन प्रभावित भएको छ भने सडक तथा बजार क्षेत्रमा चहलपहल केही कम भएको छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













