बुद्धभूमिमा तीन करोड बढी लागतमा सडक कालोपत्रे सुरु
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हनुमान चोक–गेलवार–रनगाई सडक कालोपत्रे गर्ने काम सुरु भएको छ।
अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिने उक्त सडकको नगरप्रमुख केशवकुमार श्रेष्ठले पूजापाठ गरी निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो।
तीन करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुन लागेको उक्त सडकको करिब एक किलोमिटर लम्बाइ कालोपत्रे गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













