Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

हाम्रो शक्ति परियोजनाको परिचात्मक कार्यक्रम


हाम्रो शक्ति परियोजनाको परिचात्मक कार्यक्रम

लुम्बिनी समय । समाचारदाता
कपिलबस्तु, माघ ४ ।
आईएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोग र दलित सामाजिक बिकास केन्द्र, कपिलवस्तुको आयोजनामा संचालित हाम्रो शतिm परियोजनाको परिचात्मक कार्यक्रम समपन्न भएको छ । कार्यक्रम कपिलवस्तु नगरपालिकाका वडा नं.४, ५ र १२ का गरिब, दलित र महिलाहरुले आफ्नो अधिकारको प्रयोग र मर्यादित जिवनयापन गरी समतामुलक वातावरणको बिकास हुने लक्ष्य रहेको संस्थाका अध्यक्ष संजयक कुमार कोरीले बताउनुभयो । साथै दलित, गरिब, सिमान्तकृत, महिला, किशोरकिशोरीहरुले दलित र सिमानतकृत समुदायका महिला,युवा र अपाङ्गता भएका ब्यतिmहरुलाई जातिय बिभेद, लैंगिक हिंसा, बाल बिबाह जस्ता हानिकारक सामाजिक मूल्य मान्यताहरुलाई रुपान्तरण गर्ने र सार्बजनिक सेवा र अवसरहरुमा पहुँचका साथै निर्णय प्रक्रियामा अर्थपूर्ण सक्रिय सहभागिताको लागि आप्ःनो अधिकारको दाबि गर्न सशतm भएका हुनेछन् भन्ने उद्देश्य लिएको उहाँले बताउनुभयो ।

समाजमा जातिय विभेद गर्न गराउन नहुने कपिलबस्तु नगरपालिकाका नगर उप प्रमुख लक्ष्मी गुप्ताले बताईन् । बाल विवाह अन्त्यका लागि सबै मिलेर जानु पर्ने जोड दिने उनले बताईन् ।
संस्थाले सकृय रुपमा जिल्लामा विपद ब्यवस्थापनको कार्यमा समेत सहयोग गर्दै आएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो यस्ता कार्यक्रमहरु जिल्ला ब्यापी रुपमा संचालन गर्दा अझै राम्रो हुने बताउनुभयो ।
गैसस महासंघका अध्यक्ष श्रीवस्तावले यस संस्थाले गर्ने काम स्थानिय सरकारले सहयोग गर्नु पर्ने बताउनुभयो । संस्थाले गर्ने कार्यमा स्थानिय तहले समेत बजेट विनियोजन गरी कार्य गर्नु पर्ने उहााले जोड दिनु भयो ।
केन्द्रको बारेमा संस्थाका कार्यकारी निर्देशक राम शरन रैदासले हालमा संचालित परियोजनाहरु तथा संस्थागत बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं. ४, ५ र १२ का वडा अध्यक्ष रवेन्द्र कुमार तिवारी, देरेप चौधरी वडा सचिवहरु, पालिकाका वरिशष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।
यो परियोजना १५ नवम्भर २०२१ देखि डिसेम्बर २०२३ सम्म संचालन हुने छ । जसको जम्मा बजेट रु. ७९ लाख ७७ हजार ९२७ रुपैया रहेको छ । यस परियोजना अन्तरगत १५ वटा महिला समुह, ६,६ वटा किशोर किशोरी समुह, १,१ वटा पुरुष समुह र एक वटा पालिका स्तारिय पैरवी समुह गठन गर्ने कार्यक्रम संयोजक अमिता गौडले बताउनु भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष संजय कुमार कोरीको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन संस्थाका सचिव विश्राम कोरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि