पाठेघर खस्ने समस्याको विशेषज्ञ डाक्टरबाट निशुल्क चेकजाच तथा अपरेशन
कपिलवस्तुको शिवराज नगरपालिकाको आर्थिक सहयोग र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले निकालेको सुचना अनुसार पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा महिलाहरुको पाठेघर खस्ने (UTERUS PROLAPSE) समस्याको विशेषज्ञ डाक्टरबाट निशुल्क चेकजाच तथा अपरेशन गरिने हुदा आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई सेवा लिनु हुन सम्बन्धित सम्पूर्णमा नगर प्रमुख अजय थापाले अपिल गर्नु भएको छ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























